दफा ११
बैठक भत्ताः
११. बैठक भत्ताः
समितिका सदस्यहरूले बैठकमा भाग लिए बापत अर्थ मन्त्रालयको स्वीकृति लिई मन्त्रालयले तोकिदिए बमोजिमको बैठक भत्ता पाउनेछन् ।